अनेरास्ववियु कपिलवस्तुको इन्चार्जमा टुकलाल गैरे

 


हरि आचार्य, कपिलवस्तु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको इन्चार्जको जिम्मेवारी टुकलाल गैरेलाई प्रदान गरिएको छ । गैरे अनेरास्ववियुको केन्द्रिय तथा सचिवालय सदस्य रहेक आफ्नो जिम्मेवारी पुरा गर्दै आएका छन् ।

नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकले जनवर्गीय संघसंगठनका इन्चार्ज तोक्ने क्रममा विद्यार्थी इन्चार्ज तोकेको हो । ईन्चार्ज गैरे विद्यार्थीको संगठनलाई अझ प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc