माघ ३० गते चित्रबहादुर केसी अर्घाखाँची आउने

अर्घाखाँची – पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माघ ३० गते अर्घाखाँची आउनुहुने भएको छ । केसीको कार्य व्यस्तताका कारण माघ ३० गते नभई फागुन ३ गते गर्ने भनी मिति सारिएको कार्यक्रम, पूर्वनिर्धारित मिति माघ ३० मै हुने राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका नेता शेरबहादुर बिसीले जानकारी दिनुभएको छ ।

चित्रबहादुर केसी माघ ३० गते नै अर्घाखाँची आउने

विघठित प्रतिनिधि सभा पुनस्र्थापन,राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको बिरोध गरौं’ भन्ने मूल नाराका साथ जारी एकमहिने बिशेष संगठनात्मक अभियान अन्तर्गत राजमो अर्घाखाँचीले सन्धिखर्कमा वृहत सभा गर्न लागेको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले बताउनुभयो ।

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc