अर्घाखाँचीमा राष्ट्रिय युवा समितिकाे अध्यक्षमा लिला विक


सन्धिखर्क, अर्घाखाँची   । अर्घाखाँची जिल्लामा राष्ट्रिय युवा समितिकाे अध्यक्ष पदमा लिला विक (बराल) नियुक्ति भएका छन् । 


युवा तथा खेलकुद मन्त्रालयको निर्णय अनुसार अर्घाखाँची जिल्लामा राष्ट्रिय युवा समितिकाे अध्यक्ष पदमा लिला विक नियुक्ति भएका हुन् ।

सरकारले लुम्बिनी प्रदेशका सबै जिल्लामा पनि प्रमुख तोकेको छ । 

News Source : अर्घाखाँचीडट्कम

यो सामाग्री मन पराउनुभयो भने तलको बटन किलिक गरेर सेयर गर्नुहोस ।

About Bhuban kc