
गायक दिल तामाङको ‘नाचिदेउ बसन्ती’ बोलको गीतको म्यूजिक भिडियोको कभर भिडियो बनाउने समय जनवरी २८ सम्मलाई तोकिएको छ । यो गीतको उत्कृष्ट कभर भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने बताइएको छ ।
यो गीत सार्वजनिक भएको २ सातामा १० लाख पटक हेरिएको छ । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडियोमा निर्मल लामाको निर्देशन छ । गीतमा डीपी खनालको शबद तथा शंकर थापाको संगीत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
57%
